घोराहीमा चहलपहल बढ्दै (तस्वीरमा)

  •   
  •  

दाङ,२८ बैशाख । सरकारले अत्यावश्यक कामका लागि सेवा प्रदायक कार्यालय आइतवारदेखि सञ्चालन गर्ने निर्णय गरेपछि घोराहीमा मानिसहरुको चलहलपहल बढेको छ ।

कोरोना भाइरसको संक्रमणको त्रासका कारण चैत ११ गतेदेखि सरकारले लकडाउनको घोषणा गरेपछि बजार बन्द रहेको थियो ।

तर सरकारले आइतवारदेखि अत्यावश्क सेवाप्रदायक कार्यालयहरु खोल्ने निर्णय गरेपछि चहलपहल बढेको छ । बाँकी तस्वीरमा हेर्न सक्नुहुन्छ ।