युवराज शर्मा
युवाहरुले सुरु गरेको नेपो नेपी टे«ण्ड थियो । यो सामाजिक सुरक्षामार्फत् इन्ट्राग्राम, इन्टरटाग्राम टे«डिङ र डिस्कर्ड जस्ता विषयहरु चलाउथे । सरकारले सामाजिक सञ्जालका २६ प्रकारका फेसबुकहरु बन्द गरेपछि आक्रोसित भएका थिए । रेडिङ र डिसकर्ड जस्ता सामाजिक सञ्जालमा भएका लेट फर्ममा नेपो वेवी टे«ड बढ्दो थियो ।
जहाँबाट नातावाद, क्रियावाद र अवसरवादको भएको गर्थे । यो भण्डाफोर देखेर सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुले सामाजिक सञ्जाल नेपालमा बन्द गराए । कतिपय युवाहरुले पढाइ खर्च यसैबाट जुटाएका थिए । राजनीतिक दलका मन्त्रीहरुका छोराछोरीले राज्यको कर दुरुपयोग गरी भहकिलो र विलासीपूर्ण जीवनशैली अपनाएको सामाजिक सञ्जालमार्फत् विरोध गर्थे ।
त्यस्तै उच्च पदस्थ कर्मचारीहरु र उनका सन्तान नेता र उनका छोराछोरीले राज्यको भहकिलो जीवनशैली थियो । देशमा व्यापक भ्रष्टाचार बढेको र सरकारले सुशासन दिन सकेको थिएन । युवाहरुले देशमा भविष्य देख्दैनथे । अनियमितता र बेरोजगारी बढेको थियो । नेपालमा जेन–जी पुस्ता र जेन अल्फा पुस्ताहरु बिच मतैक्यता थियो । जेन अल्फा समूहले जेन–जी पुस्तालाई हेपाहा दृष्टिले व्यवहार गर्थे । उनीहरुले जेन–जी पुस्तालाई बुझ्न चाहेनन् ।
स्मार्ट फोन प्रविधिसँग हुर्किएका जेन–जी पुस्तालाई हेपेर जेन अल्फा पुस्ताले उनीहरुलाई उत्तेजित भाषण र हेपाहा प्रवृत्ति देखाएका थिए । यस्ता काम प्रधानमन्त्रीको पदबाट केपी शर्मा ओलीले गरेका थिए । नेपाली कांग्रेस र नेकपा एमालेको सरकार थियो ।
कांग्रेसका सभापति शेरबहादुर देउवा पनि जेन–जीको आवाजलाई दबाउन सरिक भए । उनको गर्जन र केपी ओलीको हेपाहा प्रवृत्तिका कारण जेन–जीको आन्दोलन भयो । २०८२ भाद्र २३ गते राजधानीमा मात्र विरोध प्रदर्शन हुने आंकलन सरकारको थियो । देशव्यापी होला भन्ने सोचाई केपी ओली र शेरबहादुर देउवालाई भएन । त्यसको परिणाम जेन–जीको आन्दोलन चर्कियो ।
यो आन्दोलन चर्काउनका केपी ओली कै कारणले हो भन्न सकिन्छ । प्रहरीलाई गोली चलाउने आदेश पनि केपी ओलीले दिएको, गृहमन्त्री रमेश लेखक मार्फत् सिडिओलाई दिए । पहिलो गोली १५ वर्ष स्कुले बालकलाई लागेको थियो । उक्त गोलीको प्रहारले गर्दा अहिले पनि केपी ओलीले भाडाका गुण्डाहरु भनिरहेका छन् । उनी सुरक्षाको कारण दर्शाई शिवदुरीको व्यारेकमा छन् । बाहिर आउन सकेका छैनन् ।
अहिले उक्त ठाउँमा शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दहाल प्रचण्ड सेनाको घेरामा छन् । २३ गते भाद्र २०८२ मा जेन–जी समूहको नारा थियो– अभिव्यक्ति स्वतन्त्रता सामाजिक सञ्जाल फिर्ता गर भन्ने नारा लगाइरहेका थिए । त्यसै समयमा केपी ओलीको आदेश गृहमन्त्री रमेश लेखकलाई भयो । लेखकले काठमाडौँका सिडिओलाई गोली चलाउने आदेश दिए ।
उनले प्रहरीलाई गोली चलाउने आदेश आयो र गोली चल्यो । जेन–जीका युवाहरु १९ जनलाई गोली लागेर मृत्यु भएपछि उग्ररुप लियो । युवाहरु जागे । मृत्यु हुनेको संख्या जेन–जीहरु २ पुगे भने सुरक्षाकर्मीहरुको मृत्यु र घाइते भए । घाइतेहरु १२०० पुगेका थिए । बरबरता र नरसंहार भएपछि नेपाली सेनाले शान्ति कायम गरेको थियो । सेना प्रमुख अशोकराज सिग्देलको वृद्धि भत्ताले शान्ति भयो ।
राष्ट्रपति पौडेल संसद भंग गर्ने काम भएपछि मात्र जेन–जी गु्रपका अगुवा सुदन गुरुङले आफ्नो माग राखे । मागलाई मौन स्वीकार गरेको पाइयो । तबमात्र प्रधानमन्त्री पदमा पूर्व न्याधिस सुशीला कार्कीको नियुक्ति भयो । उनको सिफारिसमा संसद भंग भएको राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणिकरण र घोषणा भएको थियो ।
शान्ति कायम गर्न सेना प्रमुख अशोकराज सिग्देलको भूमिका महत्वपूर्ण छ भन्छन् जेन–जी समूहका युवाहर । त्यस समयमा कुनै दलको उपस्थिति हुन सकेकी थिएन । समयलाई चिन्न नसक्ने तानाशाही प्रवृत्तिका प्रधानमन्त्री पदमा केपी शर्मा ओली थिए ।
उनले आफूलाई धेरै विषयमा भ्रष्टाचारको कारबाहीमा पर्ने डरले पुष्पकमल दाहालको प्रधानमन्त्री पद ढाल्नका लागि बालकोटमा शेरबहादुर देउवा र उनको पत्नी आरजु देउवालाई बोलाएर दुवैजना पालैपालो प्रधानमन्त्री बन्ने शर्त गरे । पहिलो पालोमा केपी शर्मा ओलीलाई प्रधानमन्त्री दिने सल्लाह भयो । दुवैको उद्देश्य एउटै थियो– भ्रष्टाचार गर्ने र निर्वाचनमा लागि अकुल धनपैसा जम्मा गर्ने ।
उता आरजु देउवा भुटानी शरणार्थीलाई अमेरिका पठाउने काण्डमा नेपालीहरुबाट धेरै रकम उठाएर भुटानी बनाएर पठाउने खेलमा मरजु आउसँग मिलेमतो गरेको आरोप थियो । त्यसबाट बच्न बचाउन शेरबहादुर देउवा पनि राजी भएका थिए । जब प्रधानमन्त्री पदमा केपी शर्मा ओली भए तब भ्रष्टाार, नियम विपरितका कार्य, २६ मिडिया नेटवर्कहरु बन्द गरेर देशमा लुटतन्त्र बनाएका थिए ।
कक्षा १२ उत्तीर्ण पछि धेरैले देशमा भविष्य नदेखेर विदेशिएका करुणादायी दृश्यहरु धेरै बाहिरिरहेको थियो । राजनीतिक दलहरुका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीमा नातावाद, परिवारवाद, फरियावाद बढिरहेको थियो । बरोजगारको संख्या हेर्दा शैक्षिक साकाजिक, आर्थिक स्तरमा हलो थियो ।
कुनै काम गराउन पनि पहुँच र सम्बन्ध नभउपछि काम नबन्ने अवस्था कार्यालयहरुमा थियो । नागरिक धेरै पीडित भए । सबैतिर कांग्रेस, एमाले र माओवादीको बोलवाला थियो । हिजोका दिनमा चप्पल पडकाएर काठमाडौँ छिरेकाहरुले भ्रष्टाचारबाट अकुल सम्पत्ति, धनपैसा, सुनचाँदी जम्मा गरेका थिउ । उनीहरुको जीवनशैली राजकीय थियो ।
नेपाली नागरिक गरिबीको रेखाबाट माथि उठ्न सक्ने आधार थिएन । सत्तामा भएकाहरुले पनि गरिबीलाई ध्यान दिएनन् । कुनै योजनाहरु बनेनन् । सरकारका तीन तहका बनाएका थिए । सबै ठाउँमा आफ्ना आसेपासेहरु मात्र अघि बढ्ने काम गर्थे । नेताहरुले गरिबका कुराहरु सुन्ने चलन थिएन । समावेशिताका नाममा गरिबले ठाउँ पाउँदैनन् । आफ्नै आसेपासे, नातागोता र परिवारका सदस्यहरुलाई छान्ने, मनोलयन गर्ने गर्थे ।
स्थानीय तहका भएको सामाजिक निकायमा शिक्षक खटाउँदा आफ्नै मान्छेलाई निमुक्ति गर्थे । जहाँ शक्ति त्यही मस्ती नेताहरुमा थियो ।
नेपालमा सामाजिक भावना हराएको थियो । नेतालाई देउता भन्थे– गाउँघरमा गर्थे खान्थे, खेतीपाती र पशुपालन । यस्तै थिए– नागरिक तर डर र त्रासमा धेरै नागरिक थिए । देशमा सुशासन थिएन । व्यापक भ्रष्टाचार बढेको थियो । यसै समयमा नेटवर्कलाई सरकारले बन्द गरिदियो युवाहरु जागे र जेन–जी पुस्ताको आन्दोलन चल्यो । देश युद्धभूमि भयो ।