केएल बुढाथोकी
चिहान आफ्नै खनेर आए
एक नयाँ मान्छे बनेर आए
थिए जति द्वैष, अहंकार म भित्र
अलविदा सबलाई भनेर आए
उडिगए उसैघरि सुखहरु सारा
बचेका दुखहरु गनेर आए
हट्यो भ्रम र मोहको कालो बादल
कंचन जिन्दगी चुमेर आए
केएल बुढाथोकी
चिहान आफ्नै खनेर आए
एक नयाँ मान्छे बनेर आए
थिए जति द्वैष, अहंकार म भित्र
अलविदा सबलाई भनेर आए
उडिगए उसैघरि सुखहरु सारा
बचेका दुखहरु गनेर आए
हट्यो भ्रम र मोहको कालो बादल
कंचन जिन्दगी चुमेर आए