आज लुम्बिनीको प्रदेशसभा बैठक

लीलाधर वली

दाङ,१२ जेठ । आज लुम्बिनीको प्रदेश सभा बैठक बस्ने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आज जेठ १२ गते दिउँसो १३:०० बजेका लागि बैठक आब्हान गरेका हुन ।

प्रदेश प्रमुखका कार्यालयका प्रवक्त धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत बैशाख २९ गते अन्त्य भएको थियो ।