दाङ, १० फागुन । नेपाल व्युटिसियन संघ दाङमा नया नेतृत्व चयन गरिएको छ ।
संघको तेस्रो अधिवेसनले नया नेतृत्व चयन गरेको हो । संघको अध्यक्षमा सुलोचना प्रधान उपाध्यक्षमा सिता अधिकारी, सचिवमा याङसु गिरी, सहसचिवमा संगिता शमा, कोषाध्यक्षमा सुधा हमाल, सह कोषाध्यक्ष बबी पुन रहेका छन् ।
समितीको सदस्यहरुमा सर्मिला केसी, सरीता विडारी, गरिमा चौधरी, धना डाँगी, एलीना राजभण्डारी, कविता भण्डारी, उमा खत्री रहेका छन् । केन्द्रीय प्रतिनिधिहरुमा मुना पाण्डे, याङसु गिरी, सुधा हमाल, सुलोधना प्रधान रहेका छन् ।