दोषारोपणको राजनीतिमै सीमित राजनीतिक दल

भूपेन्द्र सुवेदी
यो अबधीमा विकास नै भएन भन्नेत होवाईनहो राष्ट्रको ढुकुटीबाट १०० प्रसेन्टमा जम्मा जम्मी २५ प्रसेन्ट खर्च भएको होला त्यो केबल हरेक जिल्लाहरुको कच्चीसडक हरुमा लगानी भएको होला त्यो सडक निर्मामा लगानी भएको देखिन्छ । त्यसमा सडक स्तर उन्नतीका नाम्मा केही सुधारका काम भएकोहोला । तर अन्य क्षत्र हेर्नेहो भनी बत्ती, र पानीमा भएको लगानी अन्य बिदेसी सहयोगको नाम्मा आएको रकम बाट सरकारी, तथा गैर सरकारी संघसस्था हरुको भाग छुट्टायर बचेकुचेको रकम सस्थाको नेतृत्व ईमान दारी भएका स्थानमा जन्ताको पक्षमा काम भएको देखिन्छ ।

तर धेरैको गुनासो छ धाराछ पान आउदैन, आउदैन । बिजुलीको तार आयको दुई तिन वर्ष भयो बत्ती बलेकोछैन । सडक आएकोछ तर हिउदमा डोजरका ठेकेदारहरुको मनोमानी मा बायो इन्जिनियरिङ बिना सडक को नामेले परीचित नेपालको धेरै भुभागमा वर्षतामा बाडी पैरो, डुबान, खानी पानीका मुहान समेत बन्द भएका छन् । वन्य जन्तु, घरपालु समेतको पानी घाट सुकेर चरचरनको स्थान समेत नष्ट भएको छ ।

नेपालमा जती बिदेसी हरुसंग सहयोग प्राप्त हुंदै आयकोछ ७५ प्रसेन्ट सरकारी सेवा र सुबीधा, र सरकारमा रहेका स्थानीय नेता, प्रदेस स्तरीय नेता, संघीय स्तरका नेता मन्त्री गण उनका आसेपासे हरुकोभरण पोषणमा खर्च भएको हुन्छ। बाकी २५ प्रसेन्ट मात्र विकास निर्णमा लगायको देखिन्छ । तर आजका नेता हरुमा यो मेरो पालामा भएको आज प्रतिपक्षले आफनो कार्यकालमा भएको कामको जन्ता सामु भाषण बाजीमा सधै घोच पेच र तथानाम गाली एक अरको पार्टिको र पार्टिका नेताहरुको खोईरो खन्ने काम बाहेक यो ३२वर्षे कार्यकालमा अरु सफलता पायेको र जन्ताको मन्मा घुस्ने सफल कार्यकर्ता आज सम्म कोहीले ईमानेदारीता देखायको नेता योछ भन्ने लायको कोही छैनन् भन्दा फरक यरेदैन ।

तर यसो भन्दा कुनै नेता जी हरुलाई अन््यथा लाग्न सक्ला ०४८, ०४९, ०५० को सेरोफेरोमा दाङ मा मात्र नभएर नेपालको पुर्ब देखि पश्चिम सम्म मध्य पाहाडी जिल्लाहरुमा स्व खुम बाहादुर खड्का यातायात मन्त्री हुदा गाउ गाउमा पुग्न नसेको सडकको सुवात गरेकैहुन तर काहाकती सम्पन्न भय त्यो स्थानीय सडक डिभिजनको आकांडामा होला ।

यो बिचको ३२ वर्ष कार्यकालमा कती सरकार बने कती सरकार फेरीय तर जन्थताले बहुमतमा पुरायको चाहे नेपाली कांग्रेस होस, चाहे नेकपा एमले होस चाहे अन्य पार्टि हरुको सहकार्यम ाबनेको सरकार होस तर ३२वर्ष कार्यकालमा कसैले आफुलाई जन्ताले पाच वर्षकोलागि दियको मेन्डेट पुरागरेको अवस्था छैन । यो सरारसर जन्ताको मतको अपमान हुदै आयको संसारका नागरीकहरुलाई समेत जानकारी भईसकेकोछ ।

यो अबधीमा खाली नेताहरु कसरी कुन जुगाडले आफुमात्र र आफनो पार्टिमा सरकारमा रहीरहन पाउने खेलमा सबै पार्टिका नेताहरुको ध्यान रहेयो, तर राष्ट्र, राष्ट्रियता, र देसको विकास जन्ताह्ररुको समस्या, कृषकहो समस्या, देसको आजको बाहीरी आयातको कारण देस संकट ग्रस्त स्थितीमा पुगदा सम्म नेपालको कृषि जन्य उत्तपादन क्षत्रको जमिनको खण्डीकरणको कारण खाध्यको अभाब, बिगतमा नेपाल आफै आत्मनिर्भता थियो हामीलाई पुगेर हाम्र धान,गहु, तोरी,दाल जन्य बस्तु नेपालमा उत्तपादन,हुने जडी बुटी, गाई,भैसीको घउि र तोरीको तेल बन जंगल बाट प्राप्तहुने चिउरीको घिउ जस्ता हाम्रा महत्व पुर्ण खाध्य सामान यहाबाट बाहीर निरीयात गरीन्थ्यो ।

तर यसतर्फ यो ३२वर्ष कार्यकालबाट जन्ताले केपाय त भन्नमा सबैकोलागि प्रस्नको खात लागेकोत केपाय ? यहाभएका बिभिन्न उध्योग,कल कारखाना आ आफनो स्र्थको लागि निजीकरण गरी बेचीयकोछ र कोही उध्योग बेवारीसे अवस्थामा पुगेकाछन् यस्ता उध्योगले निरन्तरता पायको भइ लाखौ युवाहरुले स्वदेसकै उन्नती गर्ने थिय तर आज खाली नेताहरुले एक आपसमा गाली गलोज, पार्टि पार्टि बिचको अन्त्र द्योन्द, पापिर्ट का समर्थ कार्यकर्ता बिच मारपिट हत्या हिन्सा, बलातकार, जस्ता गतीबिधीले मात्र प्रसयपायकोछ ।

के प्रजातन्त्र, लोक तन्त्र,गणतन्त्र आयो भन्दैमा मानीस एक अरकोलाई गाली गलोज, नेताहरुको पछिलागेर हिजो एक ठाउमा मिले र बसेका हामी नेपाली दाजुभाई हरुलाई कित्तता कित्ततामा बिभाजित गरायर आफनो स्वर्च सिद्यगर्ने पारी पाटीले के सबैकोपेट भरीयलात ? भन्न पाय भन्दैमा तथानाम एक आपसमा जिवन भरी नभुल्ने सब्द उच्चारण गरेर जन्ता सामु आफैहरु नांगियकाछनतर उनीहरुले आज मैले को कस्लाई केके भने भन्ने सम्मको चेतनै छैन । विनभरी संसगै हिडेर भन्छन जेल नेल पेरीम घर द्यार छाडीयु र संगै एकसाथ एउटै राजनितीको मुलधारका नेता आज एक आपसमा फुटेर धुजा, धुजा परेको अवस्थाछ ।

मैले जाने सम्म २०३२। ०३३ साल सम्म नेपालमा संगठीत भुमीगत रुपमा रहेका नेपाली कांग्रेस र ने,कम्युनिष्ट पार्टिले परीचित सम्मान र ईज्जत कमायका ईदुई पाटिी मात्र थिय । आज किन र कसरी केकालागि यतीबिधी टुक्रा टुक्ररा भएको होलोन ? नेपालमा कम्युनिष्ट पार्टिका गुरु भनेर पहिचान बनायका प्युठानी भएको नाताले परीचत मोहोन बिक्रम सिंह, मोहोन बैद्य, दांका स्व नेत्रलाल यौडेल (अभागी) यस्तै यस्तै नेपाल भरी रहेका नेताहरुले आजकोराजनिती अवस्था किन बुझेर पनि नबुझे जस्तो भान गर्दटन्होला ?

नेपालमा अग्रगामी छलाड०मार्नै देसको विकास गर्ने सर्बहाराको नेताको नामले पहिचान बनायको माओबादीका क्रान्तिकारी नेता हरुले देसका ९० वटा बैंक लुटे देशका १८,२०हजार नागरीकको हत्यागरे देसका ७७ जिल्लामा अबस्थित स्थानीय तत्कालको गाविस र अन्य सरकारी भबन ध्वस्त पारे आखीर फर्के र उही संसदीय व्यवस्थाको पुच्छर समामत्नु थियो भने किन यति बिग्न गर्नुपरेकोहो ?

अब त सबैले सम्झिनै पर्ने बिषय बन्ला जस्तोछ नेपालको शिक्षा क्षत्रमा ह्रास आउनु भनेको सिंगो मुलेकनै शिक्षामा भएका कमी कम्जोरीको परीणामले आजको अवस्था आयकोहो शिक्षा बिद भनेकोअर्थ, सस्कृति,र नेपालीलेपालना गर्नेुपर्न सस्कार छोड्नु, आफनै छोरा, नातीले आमा बाबुको मान सम्मानको महत्व दिन छाड्नु छोराले बाबुबाजेकोखुट्टा छुन हुन्न पर्दैन भन्ने स्सकार भित्राउने सिेक्षाको परीणम आउदैछ ।

हिजोको पुरानो सस्कारले सधै पछि फकैने सिद्यान्त अपनाउनेहरुको शिक्षाले आज आफनै छोराछोरीले आफैलाई बोझ सम्झिदैछन् । सबै पुराना सस्कार मेटायर आज आफ्नो घरको खानपिन। को बाब्जुत बाहीर बाट आयको प्याकिंड० जस्ता खानाले आज हाम्रो समाज बच्चा देखि बुढा सम्म दृघरोगी हुनथाले आज १० वर्षको बच्चाले चश्मा लाउनुपर्ने केहो ? यहीहो आफनो सस्कार स र सस्कृति छाडेको उपलब्धी ?

एक साहित्यकारको गुनासो साहित्यकारको मौनता तोड्दै भनेकाछन् यिनै थिय यिनै आउनेहुन्, तपाई हामीहरुको र राष्ट्रको योहालत बनाउने पनि यनिैहुन । हामीले बनायुत भनीयपनि भएका संरचना ढालेर भता भुंग पारेर फेरी उही स्थानमा आफुलाई कमीसन छुछ्छाई खान राष्ट्रकै ढुकुटीको सत्यानास भएकोछ के केमाहो राष्ट्रिय अर्थ तन्त्रमा बिनाहिसाबको कार्यतिनी को बजेट भाषणमा खाली आफुहरु लाइृ कसरी सहज हुन्छ त्यसरी आय श्रोत कतीछ तर बिना श्रोतको बजेट केकालागि नेपालका युवा,युवती हरुले पायकाछन् कष्ट तेबिाट पठायको रेमिट्यान्सले नेताहरुको मस्तछ ।

त्यसैको स्वादमा नेताका कार्यकर्ता हरुलाई आफनै वरी परी घुमाउने साचोले भ्युटावरलाई किन तिन अरब,मन्दीरमा एक अरब, जन्तालाई साउदी अरब कस्तो नेपालकोगणतन्त्रहो खाली आफुमात्र सधै मालीक हुन पायभयो कीन यस्तो भाकोहो ? भन्दा भन्दा नथाकेका नेता आ आपसमापोल खोलाखोल हुँदै छ बामदेवले भन्दै थिए केपी वलीले माहाकाली बेचेर ९ अरब खायको प्रत्यक्ष साछी म आफैछु अब कस्तो कस्को कस्ले पोल खाल्दैछन् कुर्ची नपाएर बौलायका हरुलाई अब त्यो कसर्चिमा भुलेर पनि अबका युवाहरुले जानदिनेहोईन र अबकोपालो भनेकै युवाकोहो पक्षमो हरेक निर्बाचनमा अरुलाई अघी आउनै नदिने व्यवस्थाको अन्त्य हुनु पर्छ ।