दाङ,८ कार्तिक । घोराहीको गणेश टोल विकास सस्थामा रहेका मधेसी समुदायका हिन्दु महिलाहरुले करवा चौथको पूजा गरेका छन् । आतवार निरहार व्रत बसेर करवा चौथको चन्द्रमा हेरेर पुजा गर्ने गर्दछन् । यसरी व्रत बस्दा श्रीमानको आयु बढ्ने, शुख, शान्ति र समृद्धि हुने धार्मिक मान्यता छ ।
तस्वीर : उत्तम कुमार