दाङ,२१ जेठ । मेची महाकाली युवा अभियानरएक व्यक्ती एक रुपैयाँ अभियानले घोराही उपमहानगर पालिका १८,ढोडेनी र लमही १८ अर्जुनखोलामा बस्ने ११ घरपरिवारलाई राहत सामाग्री वितरण गरेको छ ।
लकडाउनका कारण समस्या परेका ती अति विपन्न परिवारहरुलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको थियो ।
यश कार्यक्रमलाई इजरायल निवासी समाजसेवी सुनिता गुरुङले १५ हजार आर्थिक सहयोग गर्नुभएको अभियन्ता ममता ममता मानवसेवाले बताउनु भयो ।