Goraksha

National Daily

संरक्षणको प्रखाईमा बाघ ढुंगा

तुलसीपुर उपमहानरपालिका–१४ अकमीको जंगलमा बाँघको आकृति कुदिएको ढुङगा ।
स्थानीय एक दलित समुदायका एक व्यक्तिले केही बर्ष पहिले अकमी–रनियापुर जोड्ने जंगलको बाटोमा ढुुङगालाई कुदेर बाँघको मुर्ति बनाएका थिए । तर उक्त बाघ ढुङगाको संरक्षण नहुँदा जीर्ण बन्दै गएको छ ।

वनमा रहेका कारण उक्त स्थानसम्म पुग्न केही समस्या भएपनि राम्रो बाटो बनाउन सकिए सजिलै पुग्न सकिन्छन । उक्त बाघ ढुङगाको संरक्षण गर्न सके उक्त ढुङगालाई पर्यटकिय आकर्षणका रुपम विकास गर्न स्थानीय बताउँछन् ।

तस्वीर : लिलाधर वली ÷गोरक्ष