‘संक्रमितको संख्या २ सय ४५ नै’

दाङ, जेठ १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको कुल संख्या २ सय ४५ भएको जनाएको छ । यसअघी २ सय ५० भनिएकोमा त्यो संख्या मन्त्रालयले सच्चाएको छ । प्राबिधिक कारणले पहिलेनै पुष्टि भैसकेका ५ जनाको पुनः रिपोर्टिङ भएको जानकारी गराउँदै मन्त्रालयले संख्या सच्चाएको जनाएको छ ।