दाङमा छठको तयारी

दाङमा छठ पर्व मनाउनका लागि खोला सरसफाईसँगै श्री सोप्ता निर्माण गरिएको छ । घोराही उपमहानगरपालिका–१४ स्थीत गोरखा टोल अन्तर्गत कटुवा खोला सरसफाईसँगै छठ पूजाका लागि श्री सोप्ता निर्माण गरिएको हो ।

मठमा आज विधिपूर्वक पुजा गर्ने परम्परा रहेको छ । पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन निराहार व्रत गरी अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अरग दिने परम्परा रहेको छ ।

तस्वीर : उत्तम कुमार