दाङ, १७ कार्तिक । आईएमई लिमिटेडको डवलको डवल उपहार रोल्पाकी गौमती घर्तिमगरले प्राप्त गरेकी छिन् ।
आईएमई लिमिटेडको डवलको डवल उपहार अन्र्तगत यस वर्ष साविकको राप्ती अञ्चल अन्र्तगत रोल्पाकी घर्ति मगरले ४० हजार रुपैया प्राप्त गरेकी हुन । घर्तिका श्रीमानले दुवईवाट पठाएको रकमको डवल रकम उनले उपहार स्वरुप प्राप्त गरेकी आईएमईका माधव केसीले जानकारी दिएका छन् ।
उनका अनुसार घर्तिले करकट्टी गरेर ३० हजार ५६ रुपैया प्राप्त गरेकी हुन । उक्त रकम आईएमई लिमिटेडका प्रदेश कार्यालय प्रमुख सुवास सुवेदीले एक कार्यक्रमका विच हस्तान्त्रण गरेका हुन । आईएमईले विदेशमा आर्यज गरेको रकम घर परिवारलाई सुरक्षित रुपमा पठाउने कार्यमा सहयोग गर्दै आएको छ । यो साविक राप्ती अञ्चलमा घर्तिले पहिलो पटक पाप्त गरेकी हुन ।