विश्व बेपत्ताबिरूद्धको दिवशमा दीप प्रज्वलन गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा दाङका द्धन्दपीडीत महिलाहरूकालागी सञ्चालित महिला शान्ति र सुरक्षा कार्यक्रममा आवाज महिलाहरूको सहभागीतामा सशस्त्र द्वन्दको समयमा बेपत्ता भएका परिवारहरूको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।