विवाह खर्च कटाएर अक्सिजन खरिदका लागि ५१ हजार सहयोग

दाङ,२८बैशाख । कोरोनाको महामारिमा बिवाह गरेको नब बिबाहित घोराहीको एक जोडिले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको छ ।