‘लोकतान्त्रिक संविधान र व्यवस्थाको जग गिरिजाप्रसाद कोइराला’

दाङ, १२ फागुन । नेपाली काग्रेसका नेताहरुले लोकतान्त्रिक सविधान र अहिलेको व्यवस्थाको जग स्वर्गीय गिरिजाप्रसाद कोइराला भएको बताएका छन । गिरिजाप्रसाद कोइराला फाउण्डेशन दाङले घोराहीमा आयोजना गरेको शान्ति प्रक्रिायामा गिरिजाप्रसाद … Read More

दुष्मनले मलाई भुमरीमा पठाए : महरा

दाङ,१२ फागुन । पूर्व सभामुख कृष्णबहादुर महराले आफुलाई दुष्मनले भुमरीमा पठाएको बताएका छन । काठमाडौ जिल्ला अदालतले सफाई दिएपछि पहिलो पटक दाङ आईपुगेका दाङ क्षेत्र नं. २ का सांसद कृष्णबहादुर … Read More

दाङलाई एक स्वर्णसहित तीन मेडल

दाङ,१२ फागुन । काभ्रेको बनेपा भएको ११ औं राष्ट्रिय जुनियर आईटिएफ तेक्वान्दो प्रतियोगितामा दाङले एक स्वर्णसहित तीन पदक जितेको छ । फागुनको १० र ११ गते भएको प्रतियोगितामा प्रदेश नं. … Read More

लमही नगरपालिकामा भएको कर्मचारी विवादप्रति कांग्रेसको ध्यानाकर्षण

शिवराज खनाल दाङ,११ फागुन । नेपाली काग्रेस लमही नगर समितिले लमही नगरपालिकामा भएको कर्मचारी सरुवा तथा बर्खास्तीको घट्नाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेस लमही नगर समितिका … Read More

दाङको बेलझुण्डीमा प्रदेश एक्स्पो सुरु

दाङ, १० फागुन । दाङको बेलझुण्डीमा प्रदेश न ५ को एक्स्पो सुरु भएको छ । एक्स्पोको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेका हुन । प्रदेश एक्स्पोको उद्घाटन गर्दै … Read More

नियम बिपरित कर्मचारी सरुवा गर्न खोजेपछि लमहीमा समस्या

शिवराज खनाल देउखुरी,११ फागुन । नियम विपरित कर्मचारी सरुवा गर्न खोजेपछि लमही नगरपालिकामा विवाद बढेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगीले नियम विपरित कर्मचारीको सरुवा र बर्खास्त गर्न … Read More

घोराहीको इतिहास झल्काउन घोडाको प्रतिमा

दाङ,१० फागुन । दाङको घोराही उपमहानगरपालिकाले घोराही सहरको इतिहास झल्काउने उद्देश्यले घोराही सहरको दुई स्थानमा घोडाको प्रतिमा राखेको छ। घोराही बजारको मुख्य चोकहरु गुम्रा चोक र घोराही चोकमा घोडाको प्रतिमा … Read More

झरना सामुदायिक वनमा थिनिङ कार्यक्रम शुरु

दाङ, ८ फागुन । दाङको विजौरी सव–डिभिजन वन कार्यलय विजौरीको कार्यक्षेत्र अर्न्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित रहेको झरना सामुदायिक वन उपभोक्ता समुहको थिनिङ क्रियाकलाप पूरक कार्ययोजना अनुसार आजदेखी … Read More

प्रदेश स्तरिय प्रतियोगितामा दाङ आईटिएफ च्याम्पियन

दाङ,८ फागुन । प्रदेश नं. ५ स्तरिय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा दाङ आईटिएफ तेक्वान्दो संघ च्याम्पियन बनेको छ । नवलपरासीको बर्दाघाटमा विहिवार सम्पन्न भएको प्रतियोगितामा ५ स्वर्णसहित दाङ आईटिएफ तेक्वान्दो संघ … Read More

नैतिकताका आधारमा राजीनामा दिएः बाँस्कोटा

काठमाडौं, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका नेता गोकुलप्रसाद बाँस्कोटाले नैतिकताका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट राजीनामा दिएको बताएका छन्। सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कमिसन मागेको आरोप लागेका बाँस्कोटाले … Read More

प्रजातन्त्र दिवसका अवसरमा प्रभातफेरी गरिने

दाङ ६ फागुन । जिल्लामा विभिन्न कार्यक्रम गरेर ७० औं प्रजातन्त्र दिवस मनाइने भएको छ । फागुन ६ देखि ८ गतेसम्म दिपावली गर्ने र ७ गते विहान घोराहीमा प्रभातफेरि गरिने … Read More

बलात्कार मुद्दामा महराले पाए सफाइ

काठमाडौं, ५ फागुन । संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। काठमाडौं जिल्ला अदालतले सोमबार फैसला गर्दै महरालाई सफाइ दिएको काठमाडौं … Read More

लमहीमा शिव मोवाईल रिपेरिङ सेन्टर सञ्चालन

शिव राज खनाल, दाङ, ५ फागुन । लमहीको बैंकरोडमा शिव मोबाईल रिपेरिङ्ग सेन्टर सञ्चालनमा आएको छ । सेन्टरको एक कार्यक्रमका विच देउखुरी मोबाईल व्यवसायी संघका अध्यक्ष भिम भुसालले उक्त पसलको … Read More

विव्यसका लागि नेका र नेकपाको उम्मेदवारी दर्ता

घोराही,४ फागुन । घोराही उपमहानगरपालिका वडा नं. ७ सौडीयारमा रहेको माध्यामिक विद्यालय सौडियारको विद्यालय व्यवस्थापन समितिको नेतृत्व चयनकालागि नेपाली कांग्रेस र सत्तारुढ नेकपाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन । फागुन … Read More

स्टेज किंग’ प्रमोद सोमवार लमही महोत्सवमा आउँदै

दाङ,४ फागुन । लमहीमा जारी पर्यटन तथा कृषि औद्योगिक महोत्सवमा सोमवार ‘स्टेज किंग’ प्रमोद खरेल आउने भएका छन् । नेपाली संगित क्षेत्रका उक धुरन्धर गायक खरेलले सोमवार लमही महोत्सवमा प्रस्तुती … Read More

प्रतिष्ठानमा पाठेघरको ट्युमरको सफल शल्यक्रिया

दाङ,४ फागुन । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महिलाको पाठेघरमा पलाएको ट्युमरको सफल सल्यक्रिया भएको छ । प्रतिष्ठानका डिन तथा प्रसुतिरोग विशेषज्ञ डा. बसन्त लामिछानेले आइतवार अत्यन्तै जटिल तथा … Read More

सस्कारसहितको गुणस्तरिय शिक्षामा जोड

दाङ,४ फागुन । निजी विद्यालयहरुले बालबालिकालाई सस्कारसहितको गुणस्तरिय शिक्षा प्रदान गर्न जोड दिनुुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । घोराही उपमहानगरपालिका वडा नं. ५ बसन्तापुरमा रहेको हाइलाइट इंग्लिस बोर्डिङ … Read More

सिमा अतिक्रमण र एमसिसि सम्झौताको विरुद्धमा घोराहीमा प्रदर्शन

दाङ,३ फागुन । सिमा अतिक्रमण र एमसिसि सम्झौताको बिरोधमा साना पाँच राजनीतिक दलहरुले शनिवार घोराहीमा प्रदर्शन गरेका छन । राष्ट्रिय स्वाधिनता र अखण्डताको रक्षासँगै भारतद्धारा अतिक्रमित भुमि फिर्ताको माग गर्दै … Read More

लखन कपमा सक्सेस र दाङ युवा मञ्च बिजयी 

घोराही, ३ फागुन । दाङको घोराहीमा हिजोदेखि सुरु भएको प्रथम सहिद लखन थापा मगर रनिङ शिल्डको दोस्रो दिन दुई खेल भएका छन् । दोस्रो दिनको पहिलो खेलमा तुलसीपुरको सक्सेसले घोराहीको … Read More

महिला उद्यमीद्धारा घोराहीमा गार्मेन्ट उद्योग सञ्चालन

घोराही,२ फागुन । दाङको घोराहीमा महिला उद्यमीहरुले गार्मेन्ट सञ्चालनमा ल्याएका छन । करिव ३५–४० लाखको लगानीमा नमुना सिलाई तथा गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएका हुन । प्युठान जिल्ला निवासी तीन जनाले … Read More

प्रथम सहिद लखन थापा मगर रनिङ शिल्ड प्रतियोगिता सुरु

दाङ, २ फागुन । जिल्लाको सर्वाधिक राशीको फुटवल प्रतियोगिता प्रथम सहिद लखन थापा मगर रनिङ शिल्ड फुटबल प्रतियोगीता–२०७६ शुक्रवारदेखि सुरु भएको छ । १४३ औँ लखन थापा मगर स्मृति दिवसका … Read More