गोरखा माबिमा खेल सप्ताह सम्पन्न

लक्ष्मण बस्नेत दाङ, २ फागुन । तुलसीपुरमा रहेको गोरखा माध्यामिक विद्यालयले सप्ताव्यापी खेल कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार एक कार्यक्रमका शिक्षा र खेलकुदमा जिल्ला मै अब्बल रुपमा प्रस्तुत गर्दै … Read More

खेलाडी देशका अमूल्य गहना

किरण थापा फुटबल भनेपछि बाल्यकालदेखि नै हुरुक्क हुने गर्थेँ । हुनु पनि स्वभाविक नै हो जस्तो लाग्छ । किनभने सडक विभाग अगाडि रहेको डाँडा नजिकै हाम्रो घर थियो । बजार … Read More

खुल्ला नक आउटमा लखन कप प्रतियोगीता हुने

घोराही, १९ माघ । प्रथप सहिद क्याप्टेन लखन थापा मगर रनिङ शिल्ड खुल्ला नक आउट प्रतियोगीता हुने भएको छ । नेपाल मगर संघ दाङको आयोजनामा फागुन २ गतेदेखि १५ गतेसम्म … Read More

आईटिएफ तेक्वान्दो संघ रोल्पाको अध्यक्षमा बाठामगर

रोल्पा,१४ माघ । आईटिएफ तेक्वान्दो संघ रोल्पाको अध्यक्षमा पुन बिक्रम बाठामगर चयन भएका छन । आईटिएफ तेक्वान्दो संघको मंगलबार रोल्पाको लिवाङमा भएको दोस्रो साधारणसभाले सर्वसहमतिमै पुनः बाठामगरको अध्यक्षतामा नयाँ कार्यसमिति … Read More

क्रिकेट मैदान निर्माणको सहयोगार्थ महोत्सवमा स्टल

दाङ,१३ माघ । चितवनमा निर्माण गर्न थालिएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणका दाङको घोराहीमा आर्थिक संकलन सुरु गरिएको छ । दाङ निवासी युवाहरुले दाङ चेम्बर अफ कमर्शको आयोजनामा घोराहीमा सञ्चालन … Read More

प्रथम खुला फुटसलको उपाधि ज्ञानज्योतिलाई

लक्ष्मण बस्नेत तुलसीपुर,४ माघ । दाङको तुलसीपुरमा संचालित खुला फुटसल प्रतियोगिता–२०७६ को उपाधि पब्लिक ज्ञानज्योती स्कुल तुलसीपुरले चुमेको छ । मुनाल युवा क्लब तुलसीपुर–४ रक्षाचौर दाङको आयोजनामा संचालित प्रतियोगिताको फाईनल … Read More

तुलसीपुरमा प्रथम फुटसल प्रतियोगिता शुरु

लक्ष्मण बस्नेत तुलसीपुर, ३ माघ । दाङको तुलसीपुरमा शुक्रबारदेखि शुरु भएको खुल्ला फुटसल प्रतियोगिता–२०७६ मा स्काई सुर्खेत, कृषि क्याम्पस तुलसीपुर र सक्सेस फुटबल क्लब तुलसीपुरले बिजयी सुरुवात गरेका छ्न् । … Read More

चलचित्र पत्रकार संघ दाङमा नयाँ नेतृत्व

पुस,२८ दाङ । चलचित्र पत्रकार संघ दाङमा नयाँ नेतृत्व चयन भएको छ । संघको सोमवार तुलसीपुरमा रहेको चौथो अधिवेशनले शिव पुनको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । संघको उपाध्यक्षमा … Read More

ईन्दिरा र रबिनको ‘मोयाँ’

दाङ, २४ पुस । केहि समययता गायन यात्रामा निरन्तर ईन्दिरा गैरे पछिल्लो समय आँफूलाई सक्षम गायिकाको रुपमा दर्ज गराउन सफल छिन् । निरन्तर एक पछि अर्को गीतमा आवाज पस्कँदै आएकी … Read More

मैत्रीपूर्ण खेलमा पत्रकारको समूह विजयी

दाङ,२३ पुस । घोराहीमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारको समूह बिजयी भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याव्सन) दाङको २९ औं स्थापना दिवसका अवसरमा बुधवार घोराहीको भरतपुर मैदानमा … Read More

कला क्षेत्रको उपेक्षा गरेको भन्दै पीडितद्धारा अनसन

  दाङ,८ पुस । । कला क्षेत्रको विकास लागि स्थानीय सरकारले चासो नदिएको भन्दै घोराही उपमहानगरपालिका विरुद्ध सञ्चारकर्मी, कलाकार तथा चलचित्र निर्देशक केएल पीडित अनसनमा बसेका छन । घोराहीमा हुन … Read More

डायरी : एकता भुलेको राजनीति

विनोद पोख्रेल २०७६ साउन ९ गते युवाशक्तिलाई विदेशिने रहर जाग्यो भने राष्ट्रले विकास तथा निर्माणका लागि सक्षम जनशक्ति पाउने कुरा हुँदैन । नेपालको सन्दर्भमा भन्ने हो भने त कृषि कर्म … Read More

पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण

काठमाडौँ,२४ मंसिर । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा … Read More

बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं,२२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ । त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा आइतबार भएको लिग चरणको अन्तिम खेलमा … Read More

फुटबल टोली काठमाडौँ प्रस्थान

लक्ष्मण बस्नेत तुलसीपुर,७ मंसिर । क्विक्स कप अन्तर बिद्यालय स्तरिय राष्ट्रिय फुटबल प्रतियोगिता २०७६ मा भाग लिन गोरखा माध्यामिक विद्यालय तुलसीपुरको खेलाडी टोली काठमाडाँै प्रस्थान गरेको छ । काठमाडाँैमा मंसिर … Read More

डायरी : आफ्नो सकल बिर्सेर अरुकै नकलमा छौं

२०७६ जेठ २५ गते कहिलेकाहीं मनमा नकारात्मक कुराहरु आउँछन् । आज फेरि त्यस्तै छ मनमा । एउटा सामान्य भारतीय व्यापारीले ४० वर्षभन्दा पनि पहिले हुनुपर्छ मजाकमै कुनै प्रसंगमा भनेको थियो … Read More

सुरज र अनिल नेशनल युथ बक्सिङको फाईनलमा

लक्ष्मण बस्नेत दाङ,१९ कार्तिक । काठमाडौमा जारी नेशनल युथ बक्सिङ च्यापियनसिपमा दाङका सुरज ओली र अनिल कुमार पुन मगर फाईनलमा प्रवेश गरेका छ्न । नेपाल बक्सिङ संघको आयोजना तथा रास्ट्रिय … Read More

पुस्तक समीक्षाः ‘गीता महात्म्य’ हेर्दा

गुरुप्रसाद शर्मा रेग्मी १३, १४ सालदेखि नै अग्रज साहित्यकारको रुपमा चर्चित भए पनि स्वान्त मुखायको रुपमा लैख्ने र राख्ने, पत्रपत्रिकाले कसैले मागे भने प्रकाशनको लागि दिँदै आउनुभएका कवि एकराज शर्मको … Read More

डायरीः राजनीतिक उथलपुथल र बजेट नीति

बिनोद पोख्रेल २०७६ जेठ २० गते नचाहँदा पनि कहिलेकाहीं कुनै कुरा विषय बन्दोरहेछ, मनमा । राजनीतिमा निष्क्रिय नै छु तर पनि कहिलेकाहीं तरंग आउँछ । आज त्यस्तै भएको छ । … Read More

पोखिए शरद र स्मारिका…

पोखिए शरद र स्मारिका… दाङ, १७ कार्तिक । झुप्रोभित्र तर्सिरहेछन् योद्धाका नाबालक शिशुहरू झुप्रोबाहिर चलिरहेछन् कामरेडका नयाँ–नयाँ ब्राण्डका टिप्पर र डोजरहरू । अचेल भ्याई–नभ्याई छ कामरेडलाई … यी कविताका हरफहरु … Read More

टरिगाउ र नवलपुर फाईनलमा भिड्ने

लक्ष्मण बस्नेत दाङ,७ कार्तिक । टरिगाउ फुटबल क्लब र नवलपुर फुटबल क्लब दाङको गौरीगाउँमा जारी खुला खसीकप फुटबल प्रतियोगिता २०७६ को फाईनलमा भिड्ने भएका छन् । गौरी युवा क्लब गौरिगाउँको … Read More