आस्था प्रकरणमाथी एक टिप्पणी

प्रस्तावित बिधेयकहरु र आस्था प्रकरण दुबैमा एउटै नियत देखियो : बोलीमा लगाम लगाउ । राज्य नागरिकको बोलीमा लगाम लगाउन अग्रसर भयो भने आलोचनात्मक चेतको मृत्यु हुन्छ र लोकतन्त्रको मर्ममाथी प्रहार … Read More

महिला ‘इम्पावरमेण्ट’

विपुल पोख्रेल नेपालमा चलिरहेको साउथ एसिएन गेम्स् (साग)मा नेपाली चेली अञ्जली चन्दले अचम्मको रेकर्ड बनाइन् । क्रिकेट खेलमा १३ बलमा एक रन पनि नखर्चेर ६ विकेट हासिल गरिन् । विभिन्न … Read More

पत्नी गुमाएका गुरुलाई भेट्दा…

विपुल पोख्रेल ‘जनमत संग्रहको चुनाव भनेपछि ०३८ सालदेखि हो बुडियाले औषधी खान थालेको, पहिला–पहिला एक पटक खुवाएर केही समय ठिक हुन्थ्यो, पछि त दैनिक नै खुवाउदै थियौं, दुःख पाइन बुडियाले’ … Read More

आफ्नैको भिडमा केशब

विपुल पोख्रेल केशब आचार्यले कांग्रेका तर्फवाट दाङ प्रदेशसभाको उप निर्वाचनमा टिकट पाउना दिन गोरक्षमा समाचार मैले आफै लेखे । उनका बारेमा केही बिस्तृत जानकारी लिन एक जना नेतालाई फोन गर्दा … Read More

केशवको कटेज : च्याउका दर्जन परिकार

विपुल पोख्रेल हामी मध्य धेरैको एउटा गन्तव्य हो कैलालीको टिकापुर । टिकापुरका दुईवटा बिशेषता छन्, एउटा पार्क, अर्को केराका परिकारहरु । पार्क धेरै ठाँउमा छन्, यद्देपी त्यहाँको पार्कको आफ्नै सुन्दरता … Read More

समीरको ‘चिया घर’

विपुल पोख्रेल चियामा के त्यस्तो ताकत छ ? भन्न सक्दैन, तर चियालाई साक्षी राखेर धेरै सिर्जना भएका छन्, यस्को स्वाभाविक मतलव हुन्छ, चियाले मानिसलाई बिन्दास बनाउछ, उत्प्रेरित गर्छ र सकारात्मक … Read More