विमला योगी महिला सशक्तीकरण अभियानकी अभियन्ता हुन् । कम्तीमा २८ बर्ष उनी यही अभियानमा निरन्तर छिन् । त्यसो त महिला...
अन्तर्वार्ता
विभिन्न कम्पनीहरुले उत्पादन गरेका औषधिहरुलाई कम्पनीबाट खरिद गरी मेडिकल स्टोर तथा सरकारी मेडिकल स्टोरहरुमा पु¥याउने व्यवसायीहरु एकीकृत भएर औषधि थोक...
तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीका गोविन्दबहादुर शाह (शम्भु) करिब चारदशक लामो राजनीतिक यात्रा पछि चौधौँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएपछि प्रदेशदेखि केन्द्रसम्मका...
तुलसीपुर पछिल्लो समयमा लागूऔषध दुव्र्यसनीको अखडा मात्र नभएर कारोवारीहरुको समेत एरिया ट्रान्जिट बन्दै छ । यहाँबाट घोराहीलगायत पश्चिम दाङका विभिन्न...
नेपाली कांग्रेसको चौधौँ महाधिवेशनअन्तर्गत् नेपाली कांग्रेसको सचिवमा अर्जुनकुमार योगी निर्वाचित भइरहँदा बहालवाला शिक्षक सक्रिय राजनीतिमा आउन थाले भन्ने विषयमा विभिन्न...
लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन ग¥यो । यसले विगत दुई वर्षदेखि...
नेपाली कांग्रेसको चौधौँ महाधिवेशनअन्तर्गत् आइतवार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस दाङको सभापति युवा नेता शंकर डाँगी निर्वाचित भएका छन् । विद्यार्थी...
वि.सं २०४६ सालमा एमालेको विद्यार्थी राजनीतिमा जोडिएर पार्टीको विभिन्न जिम्मेवारी सम्हाल्दै तत्कालीन एमालेको जिल्ला उपसचिव समेतको जिम्मेवारीमा पुगेका दाङका युवा...
देशभर अहिले राष्ट्रिय जनगणना सञ्चालन भइरहेको छ । राष्ट्रले नीति, योजना निर्माणका जनगणनाबाट आएको तथ्याङ्कले सहयोग पुग्नेछ । १०÷१० वर्षमा...
महिलाहरु अधिकांश घरभित्र मात्रै सीमित हुने गरेको पाइन्छ । समाज, राष्ट्र परिवर्तका लागि केही गर्नुपर्छ भनि बाहिर आएका महिलाहरु पनि...
हालै सम्पन्न नेकपा एमालेको अधिवेशनबाट घोराही उपमहानगर कमिटीको नेतृत्वमा भवुन चौधरी आएका छन् । कार्तिक ९ गते भएको अधिवेशनबाट उनी...
नेपालको पुरानो पार्टी राप्रपाको जिल्ला अधिवेशन भर्खरै सम्पन्न भएको छ । जिल्ला अधिवेशन सकेर केन्द्रीय अधिवेशनको तयारीमा राप्रपा छ ।...
पछिल्लो समयमा नेपालको स्वास्थ्य क्षेत्रलाई संघीयतासँगै तीन तहमा अधिकार दिएको छ । ३ वटै सरकारले अहिले केही साझा त केही...
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत वडा, नगर तथा गाउँपालिका अधिवेशन सम्पन्न भएका छन् । दाङमा केही वडा सर्वसम्मतिबाट नेतृत्व चयन...
डिल्ली अधिकारी एउटा शैक्षिक अभियन्ताको नाम हो । वि.सं २०१८ फागुनमा तुलसीपुरका दुधरासमा जन्मिएका अधिकारीले शैक्षिक अभियानकै क्रममा कतै अध्ययन,...
महिलाहरू अधिकांश घरभित्रै सीमित हुने गरेको पाइन्छ । बाहिर आएका पनि व्यवसायमा कमै मात्रामा लाग्ने गरेका छन् । व्यवसायमा धेरै...
लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई अपदस्थ गरी माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएको दुईसाता नाघिसकेको छ । यसबीचमा प्रदेश सरकारले...
मेरो चाहना त सानैदेखि रेडियो नेपालमा बोल्ने थियो तर हामी दूरदराजका नागरिकलाई त्यो चाहेर पनि त्यति सहज थिएन । रेडियोको...
अफगानिस्तानमा तालिवानीहरूको कब्जापछि त्यहाँका हजारौँ नागरिक देश छाडेर छिमेकी मुलुकसँगै अन्य मुलुकहरूमा पनि धमाधम प्रवेश गर्न थालेका छन् । दैनिक...
यातायात व्यवसायी वामदेव खनाल विगत २० वर्षदेखि निरन्तर सार्वजनिक यातायात क्षेत्रमा क्रियाशील व्यवसायी हुन् । वि.सं. २०३० सालमा जन्मिएर २७...
स्तरीय स्वास्थ्य सेवा एवं मोफसलमा मेडिकल शिक्षाको अवधारणा अनुरुप करिब ४ वर्ष अघि दाङमा स्थापना भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...