जीवन चलेकै छ, गाडी जस्तै । जीवनका प्रत्येक मोडमा सचेत छन् र चलेको जीवन निरन्तर आप्mनै लयमा । सम्भतः साउन...
मेरो खुशी
जिज्ञासु स्वभाव, लगनशील र कर्मशील उनी सधै काममा सक्रिय । चाहे त्यो घर जाने बाटोमा पुल निर्माण वा गाउँघरमा खेतबारीमा...
थोरै भए पनि कांग्रेस पढेका छन् र बुझ्दै समेत छन् । मेसो मिलेको ठाउँमा भन्छन्, ‘समाजलाई सही दिशाबोध गर्न नथाक्ने...
चाहे त्यो सामाजिक अभियान तथा काम होस् वा राजनीतिमा, उनी सधैँ तल्लीन रहछन् । उनका साथीसंगी कोही युरोपमा छन्, कोही...
जीवनमा सपना देख्नेहरू नै अघि बढ्छन् । सम्भवत उनले पनि धेरै सपना देख र लक्ष्य बुने र भेटाएरै छाडे ।...
सामाजिक क्षेत्रमा परिचित नाम हो, ओभा पाठक । समाज सेवाको पर्याय पाठक हुन् भन्दा फरक नपर्ला । समाजसेवा गर्न पाउँदा...
सादाजीवन उच्च विचार सादगी अनि सहज जीवनशैली, बिहान ६ बजेदेखि साझँसम्म आफ्नो कर्ममा तल्लीन, रुकुममा जन्मिएर हाल दाङलाई कर्मथलो बनाएका...
कर्मठ, मिजासिलो स्वभाव, कला, साहित्य र सङ्गीतलाई जीवनको ढुकढुकी बनाउँदै लेखन, यात्रा अनि अध्ययनमा समर्पित एक सङ्घर्षशील स्रष्टा हुन् भवानी...
त्यो दिन मलाई याद छ तर तीथि मिति अहिले भुल्दै गएको छ । तात्कालीन माओवादी द्वन्द्वका बेला सरकार माओवादी सशस्त्र...
जीवन भोग्नेलाई नै थाहाँ हुन्छ । कहीले जीवनसँग हिड्दा पहाडले थेच्छ, भने कहिले पहाडको चुचुरोमा पुगीन्छ । पहाडले थिच्दा मन...
कर्ममा विश्वास गर्ने, मिलनसार र सरल स्वभावका ईश्वर श्रेष्ठ सफल पोल्ट्री व्यवसायी हुन् । देउखुरीमा कुखरा पालन, अण्डा र दाना...
लगनशिल कर्मठ तथा सबैको मनमा बस्न सफल उनी साहित्य, पत्रकारीतादेखि समाज सेवामा तलिन छन् । मुस्कान सहित आफ्नो कर्ममा तलिन...
सधै जनताको सेवामा तलिन छन् उनी। हसिलो मुहार अनि कर्ममा विश्वास गर्ने प्रहरी नायब निरिक्षक तुलसीपुर (४ वनहरी निवासी तिर्थ...
करिब दुई दशक लामो समयदेखि व्यवसायमा संलग्न लमही निवासी सहाना श्रेष्ठ सामाजिक कार्यमा सक्रिय छिन् । साधारण जीवनशैली, बोलीमा मिठास...
एक सर्जक जसका दुई सय बढी गीतहरू रेकर्ड भएका छन्् । ती गीत चर्चित गायक÷गायिकाले गाएका छन् । जसले गर्दा...
सानो छँदा आमाबुबासँगै खेतबारीमा काम गर्दा आकाशमा प्लेन उडेको देखेर पाइलट बन्ने सपना देखेका उनलाई समयले सफल बैङ्कर बनायो ।...
मिठो स्वर, मिलनसार र सहयोगी स्वभावका विपिन घिमिरे नेपाली सुमग संगीतका क्षेत्रमा चलेको नाम हो । विगत दुईदशकदेखि गीतसंगीतको क्षेत्रमा...
उनी बिहान उठेदेखि साँझ नसुत्दासम्म सामाजिक काममै तल्लीन हुन्छन् । सधैँ खुसी र हसिलो मुहारका साथ उनी कर्ममै हुन्छन् ।...
सरल स्वभाव, परिश्रममा विश्वास गर्ने लुमाकान्त बोहरा लमहीका सफल व्यवसायी हुन् । घरको कमजोर आर्थिक अवस्था, उच्च शिक्षा अध्ययन गर्न...
उनी सधै मुस्कान सहित आफ्नो कर्ममा तल्लीन हुन्छन् । सकारात्म सोच र आफ्नो गाउँ–ठाउँमा केही गर्नुपर्छ भन्ने उनी सधैँ आफ्नो...
बिहानदेखि बेलुकासम्म उनी काममै लिप्त हुन्छन् । उनी सधैँ खुसी र मुस्कान सहित सेवामा तल्लिन भएको देख्दा सबैले उनीबाट प्रेरणा...
