calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

अन्तर्वार्ता

ब्राहकुने दह जिल्लाको धार्मिक एवम् पर्यटकीय क्षेत्रका रुपमा प्रसिद्ध छ । ५५.६५ हेक्टर क्षेत्रफलमा फैलिएको बराह क्षेत्रमा अवस्थित बाह्रकुने दहका...

दाङको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदानगर्दै आएको घोराहीमा रहेको गोरखा स्कुलले पछिल्लो समय गोर्खा ग्रुप स्थापना गरी जिल्लाको घोराही, तुलसीपुर, लमही...

तुलसीपुर उपमहानगरपालिका ४ मा जन्मिएका सानै उम्मेरमा तुलसीपुर क्षेत्रमा सामाजिक तथा युवा व्यवसायीका रूपमा परिचित युवा व्यवसायी केशवराज केसी व्यवसाय...

नागरिकलाई सहज रुपमा वित्तीय सेवा पु¥याउन वित्तीय संस्थाहरुले पनि महत्वपूर्ण योग्दान पु¥याएका छन् । नागरिकको घरदैलोसम्म पुगेर लघु वित्तीयहरुले नागरिकलाई...

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब चार दिनमात्रै बाँकी छ । निर्वाचनको दिन नजिकिँदै गर्दा गठबन्धनलगायतका विभिन्न पार्टीका उम्मेदवार चुनावी...

२०७० को संविधानसभा निर्वाचनमा दाङबाट निर्वाचित कांग्रेसका राजु खनाल अहिले प्रदेशसभा निर्वाचनमा भिडेका छन् । दाङ क्षेत्र नं. २(१) बाट...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ शाखाका अध्यक्षमा पुनः राजेन्द्र दाहाल निर्वाचित भएका छन् । लामो समयदेखि लोक तथा...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ जिल्लाको स्वास्थ्य समृद्धिको महत्वाकांक्षी अभियान हो । तात्कालीन राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुमा...

पछिल्लो समयमा स्वदेशमा उत्पादन गर्ने उद्योगहरुको संख्या बढ्दै गएको छ । विभिन्न समस्याहरु भोग्दै स्वदेशी उद्योगहरु सञ्चालनमा भइराखेका छन् ।...

वि.सं. २०११ सालमै घाँसेमैदानबाट सञ्चालनमा आएको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको स्तरोन्नति सेतोहात्तीको दाँतजस्तै भएको छ । त्यतिबेलै रसियन कम्पनीको डकौडा विमान...

जिल्लामा खेलकुद क्षेत्रको विकास, खेलाडी उत्पादन र खेलिरेहेका खेलाडीहरुको क्षमता विकासका लागि जिल्ला खेलकुद विकास समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्न...

यस अघि डा बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा पनि जिल्ला सुकुम्बासी आयोगको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका देउखुरीका लेखराज रेग्मी हालै फेरि...

लोकतान्त्रिक पत्रकारको साझा संस्था नेपाल प्रेस युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको थियो । प्रजातन्त्र पुःनस्थपनापछि प्रेस स्वतन्त्रता...

दाङ जिल्लासँगै मुलुकका ७७ वटै जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत पालिकाको निर्वाचन परिणामपछि...

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन २०७९ मा घोराही उपमहानगरपालिकामा प्रमुखको जिम्मेवारी फेरि नरुलाल चौधरीलाई आएको छ । कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार...

जिल्लाको पश्चिम–उत्तरतर्फ रहेको शान्तिनगर गाउँपालिका । दक्षिणमा दंगीशरण गाउँपालिका, पूर्वमा तुलसीपुर उपमहानगरपालिका, उत्तरमा सल्यान जिल्ला र पश्चिममा बबई गाउँपालिका अवस्थित...