लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब ३८ करोड

दाङ,१ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३्०८४ का लागि ३७ अर्ब ३८ करोड…

सेवारखोला पुल : म्याद सकिन दुई दिन बाँकी, ५५ प्रगति प्रतिशत काम

लीलाधर वली दाङ,१ असार । दाङको घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत सेवारखोलामा निर्माणाधीन चारलेन पुलको ठेक्का अवधि सकिन…

न्यायिक समितिका नौ वर्ष, मेलमिलाप कि न्यायिक इजलास

खेमराज रिजाल दंगीशरण, १ असार । मुलुकमा सङ्घात्मक संविधान जारी भएसँगै स्थानीय जनप्रतिनिधिहरूको करिब दुई कार्यकाल…

दाङमा रासायनिक मल अभाव, मलका लागि रातभर लाइनमा

लीलाधर वली÷नुमाकान्त पौडेल दाङ, ३० जेठ । वर्षे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको…

दाङका स्थानीय तहमा बढ्दै बेरुजु

अमरराज आचार्य दाङ, २९ जेठ । दाङका स्थानीय तहमा बेरुजु बढ्दै गएको छ । आर्थिक वर्ष…

दिगो वन व्यवस्थापन कार्यक्रम, दाङमा पाँच लाख क्युफिट काठ कटान अनुमति

लीलाधर वली दाङ, २९ जेठ । दाङमा चालु आर्थिक वर्षमा करिब पाँच लाख क्युफिट काठ कटान…

बच्चा जन्माउन सबै आमा अस्पताल, जन्मिएका बच्चालाई सबै खोप

खेमराज रिजाल दंगीशरण, २८ जेठ । दंगीशरण गाउँपालिकाका सबै गर्भवती महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा जाने…

नौमती बाजाको संरक्षणसँगै आम्दानी गर्दै महिला

लीलाधर वली दाङ, २६ जेठ । घोराही उपमहानगरपालिका–१३ डुम्बरगाउँका महिलाले लोपोन्मुख नौमती बाजा संरक्षणसँगै आम्दानी गर्दै…

लुम्बिनीमा मन्त्री परिवर्तनले बजेटलाई प्रभाव नपर्ने

अमरराज आचार्य दाङ, २५ जेठ । बजेटको समय नजिकिँदै गर्दा लुम्बिनीमा केही मन्त्री परिवर्तन गरिएको छ…

तुलसीपुरलाई क्षयरोग मुक्त पालिका घोषणा गर्ने तयारी, करिब चार सय क्षय रोगका बिरामी

बालाराम खड्का तुलसीपुर, २३ जेठ । तुलसीपुर उपमहानगरपालिकाले पालिकालाई क्षयरोग मुक्त पालिका घोषणा गर्ने तयारी गरेको…

दुध सङ्कलन केन्द्रले किसानलाई सहज, आम्दानीमा वृद्धि

लीलाधर वली दाङ, २२ जेठ । राजपुर गाउँपालिका–३ खरदरिया निवासी कसान परिक्रमाप्रसाद यादवलाई दुध बिक्रीका लागि…

लुम्बिनीमा बजेट घट्दै, योजना माग बढ्दै

अमरराज आचार्य दाङ, २१ जेठ । बजेट निर्माणको आप्mनै चरण तथा प्रक्रियाबाट हुने गर्दछ । प्रक्रिया,…

सिप सिकाउँदै बङ्गलाचुली : कतै अल्लोका तान, कतै पन्चेबाजा थिएटर

खेमराज रिजाल बङ्गलाचुली, २० जेठ । आर्थिक वर्षको अन्त्य हुन करिब सवा महिना बाँकी रहँदा जनप्रतिनिधि…

बजेटको तयारीमा स्थानीय तह

अमराज आचार्य दाङ, १९ जेठ । जिल्लाका स्थानीय तहहरू आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेका छन्…

राष्ट्रिय बौद्धिक अपाङ्गता दिवस घोषणा गर्न माग

गोरक्ष समाचारदाता दाङ, १८ जेठ । दाङमा अपाङ्गताका क्षेत्रमा काम गर्ने सरोकारवालाले जेठ १८ गतेलाई राष्ट्रिय…

आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड

गोरक्ष समाचारदाता दाङ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि कूल २१ खर्ब…

आगामी आर्थिक वर्ष २०८३र०८४ को वार्षिक बजेटको पूर्णपाठ

दाङ, १५ जेष्ठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब…

दोलाई खोलामा छ महिनामै पुल तयार

गोरक्ष समाचारदाता दाङ, १५ जेठ । पूर्वाधार निर्माण क्षेत्रमा समयमा काम नसकिने समस्या देखिरहेको समयमा दाङमा…

पोषणमार्फत् जीवन रूपान्तरण : शेयर गार्डेनदेखि सुपरसिरियल प्लससम्म

खेमराज रिजाल दाङ, १५ जेठ । लुम्बिनी प्रदेश बाल मातृमृत्यु दरमा मुलुककै कमजोर छ । प्रशस्तै…

लोकतन्त्रका दुई खम्बा : गणतन्त्र र मिडिया

नुमाकान्त पौडेल नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको ऐतिहासिक घोषणा वि.सं. २०६५ जेष्ठ १५ गते भएको हो ।…

कृष्ण सेन इच्छुक स्मृति दिवस, प्रेस स्वतन्त्रतामाथि अंकुशको चिन्ता

गोरक्ष समाचारदाता दाङ, १२ जेठ । सहिद कृष्ण सेन इच्छुकको २४औं स्मृति दिवसका अवसरमा दाङमा तीन…