अधिकार खोज्नेले कर्तव्य बिर्सनु हुँदैन

अधिकार खोज्नेले कर्तव्य बिर्सनु हुँदैन

वंशिकुमार शर्मा लामो समयदेखि जटिल सङ्क्रमणबाट गुज्रिरहेको अवस्थमा अहिले केही निकासको सङ्केत देखिन थालेका छन् ।…

निरन्तर मूल्याङ्कन प्रणालीः नीति, चुनौती र रूपान्तरणको मार्गचित्र

यादव गिरी नीतिगत सवाल नेपालको शिक्षा प्रणालीभित्र लागु गरिएको निरन्तर मूल्याङ्कन प्रणाली (Continuous Assessment System) ले…

हाप्किडो संघको अध्यक्षमा विशाल थापा

दाङ, १९ वैशाख । दाङ जिल्ला हाप्किडो संघको अध्यक्षमा विशाल थापा चयन भएका छन् । शनिवार…

लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव, संरक्षणमा सामूहिक प्रतिबद्धता

टेकबहादुर पुन लमही,१९ बैशाख । किसानका भरपर्दा साथीका रूपमा चिनिने लाटोकोसेरो तथा हुचिलको संरक्षण सन्देश फैलाउने…

विजय लघुवित्तद्वारा बीमा बापतको रकम हस्तान्तरण

प्रतिक गोराथोकी घोराही,१८ बैशाख । लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय घोराहीले आफ्ना एक सदस्यको परिवारलाई…

अनुगमनमा म्याद गुज्रिएका औषधी तथा सामग्री बरामद

टेकबहादुर पुन लमही, १८ वैशाख । लमही बजारका विभिन्न पसलमा गरिएको अनुगमनमा म्याद गुज्रिएका औषधी तथा…

रोल्पामा जिप दुर्घटनामा २० जनाको मृत्यु

गोरक्ष समाचारदाता रोल्पा, १८ वैशाख । रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको…

व्यवसाय प्रवर्धनमा टेवा पु¥याउन तालिम

गोरक्ष समाचारदाता दाङ, १८ वैशाख । नेपाल जेसीजको आयोजना तथा त्रिभुवननगर जेसीजको आतिथ्यतामा ‘जेसीज नेपाल बिजनेस…

जग्गा खाली गर्न प्रशासनको निर्देशन, सुकुम्वासीलाई निवेदन दिन आग्रह

गोरक्ष समाचारदाता दाङ, १८ वैशाख । अतिक्रमित जग्गा २१ दिनभित्र खाली गर्न जिल्ला प्रशासन कार्यालय दाङले…

कर र कर्मचारी र सञ्चार

सुभाष न्यौपाने कर दर हैन सरकार दायरा खोज्ने गर । नागरिकको जनमतको आसय बुझ्ने गर ।।…

चर्को शैक्षिक शुल्कप्रति विद्यार्थी संघसंगठनको गम्भीर ध्यानाकर्षण

दाङ,१७ बैशाख । दाङमा सञ्चालित निजी तथा संस्थागत विद्यालयले विद्यार्थी तथा अभिभावकमाथि चर्को शुल्क असुलिरहेको भन्दै…

धानखोला–लमही सडक : तीन अर्बको लगानीमा स्तरोन्नति सुरु

लीलाधर वली दाङ, १७ वैशाख । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको धानखोला–लमही सडक खण्डकोे स्तरोन्नतिको काम सुरु…

प्रतिष्ठानमा मुटुको शल्यक्रिया सुरु

गोरक्ष समाचादाता दाङ, १७ वैशाख । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु रोगको उपचार सुरु भएको…

धनी देशका गरिब जनता किन ?

गुरुप्रसाद शर्मा रेग्मी नेपाल स्वर्गीय अनुमति गराउने यस्तो सुन्दर देश हो । यो देश प्राकृतिक स्रोत…

२०८३ बैशाख १६ गतेको E-paper

Embedded: Thumb – Lightbox(Popup):

धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

दाङ,१६ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो धानखोला–लमही सडक खण्डको स्तरोन्नति कार्य औपचारिक रूपमा…

लाटोकोसेरो, संस्कृति संरक्षण र मनोरञ्जनका लागि उत्सव : निर्देशक आचार्य [अन्तर्वार्ता]

दाङ देउखुरीको लमहीस्थित जैविक विविधता पार्कमा यही वैशाखको १८ र १९ गते १३औँ लाटोकोसेरो तथा हुचिल…

साधा जीवन उच्च विचार

एकराज शर्मा अधिकारी मानिसलाई आनन्द चाहिन्छ भने इच्छाले भरिएको जीवन त्यागिदिनु पर्छ । बुद्धले भन्नुहुन्थ्यो– शान्ति,…

औद्योगिक ग्राममा निर्माण गरिँदै पूर्वाधार

अमरराज आचार्य दाङ, १६ वैशाख । तुलसीपुर उपमहानगरपालिकाले औद्योगिक ग्राममा पूर्वाधार निर्माण कार्य अगाडि बढाएको छ…

खानेपानीको क्षमता बढाउँदै बेलझुण्डी

गोरक्ष समाचारदाता तुलसीपुर, १६ वैशाख । बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले क्षमता बढाउने भएको छ…

घोराहीको एशियन वल्र्ड स्कुलमा सिप र भाषा पढाई हुने

दाङ,१५ वैशाख । दाङको घोराहीमा रहेको एशियन वल्र्ड स्कुलले नयाँ शैक्षिकसत्रदेखि कक्षा ११ मा नियमित पाठ्क्रमसँगै…