Goraksha

National Daily

वीपी विचारमा समाजवाद के हो ?

युवराज शर्मा

विश्वेश्वरप्रसाद कोइरालालाई वी.पी. कोइरालालाई सान्दाई भन्थे । उनका बाबु कृष्णप्रसाद कोइराला तीन भाइ छोरा थिए । उनको जेठो परिवारका मातृकाप्रसाद कोइराला थिए । उनलँई ठुल्दाई भन्थे । कान्छी पत्नीका छोरा विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला थिए । धेरैले वी.पी लाई सान्दाई भन्थे । वी.पी मा राजनीतिक चेतना, चिन्तन र समाजवादी विचार धारा थियो । उनको इच्छा साहित्यिक क्षेत्रमा पनि योगदान थियो ।

नेपाली समाजमा उनको मनोवैज्ञानिक धारणा हजारौँ पुस्तकहरु प्रकाशित छन् ।उनले लेखेको डायरीले सुन्दरीजल बन्दीगृहमा बस्दाको कथा व्यथामा आधारित छ । उनको जन्म वि.स. १९७१ भदौ २४ गते भएको थियो । वि.स. २०२३ पुस ६ गतेका दिन मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए । उनले भारतमा बसेर नेपाली राजनीति सहज हुँदैन भन्ने हामी स्वदेश फर्केको सुनाउँथे ।

तत्कालीन सरकारले जेलयुक्त गरेपछि भारतमा बस्दै आएका थिए तर उनी क्यान्सर रोगले पीडित थिए । भारतको छोटो आन्दोलन भारतका शासक आन्दोलनविरुद्ध चलेको थियो । त्यसमा वी.पी सामेल भए । भारतको स्वतन्त्रता आन्दोलन भएको हो । उनले वि.स. २०२४ सालमा कोलकत्तामा नेपाली कांग्रेसको स्थापना गरे र राणा विराधी गतिविधि नेपालमा गराएका थिए ।

वी.पी को शिक्षा हासिल गर्ने स्थान बनारस भारत थियो । उनले माध्यामिक शिक्षा बनारसबाट पाएपछि बनारस हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्र र अर्थशास्त्रमा स्नातक गरेका थिए भने कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर (एन.एल.) पूरा गरेका थिए । वी.पी को राजनीतिक जीवन यात्रा भारतबाट सुरु भयो । उनले नेपालमा प्रजातान्त्रिक भावना जगाएका थिए । नेपालको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नेतृत्व गर्ने व्यक्ति वी.पी नै थिए । उनको जीवनकालमा समाजवाद एउटा दर्शन बन्यो ।

उनी बहुआयामिक प्रतिभाका धनी थिए । साथै नेपाली कांग्रेस पार्टीक विचारक र चिन्तक पनि थिए । उनको मूल नारा थियो–प्रजातन्त्र बिना देश रहन्न । उनले जनतालाई र्सोपरी ठान्थे । राष्ट्र र भूगोलको माटो मात्र देश हुँदैन, जबसम्म जनता देशमा हुँदैनन् भने राष्ट्र अधुरो बन्छ भनाई उनका थियो । जनतामा सबेभन्दा अरापंक्तिमा गरिब र विपन्न जनता छन् । गरिबको फोटो र अवस्था हेरेर सत्तामा बस्नेले विकासमा योजना बनाउनुपर्छ । त्यस्तो गरिबलाई एकहल गोरु र एउटा दुशुनो गाई हुनुपर्छ । यसले के देखाउँछ भने उनले कृषि व्यवस्था राम्रो नबनाएसम्म देश अगाडि बढ्न सक्दैन । विकास पनि हुन्न भन्ने संकेत दिएको थियो ।

वी.पीले भन्थे– जनताको शक्ति कमजोर भयो भने देशको वैभव रित्तिन्छ । सरकार कमजोर बन्छ । यसल के देखाउँछ भने अर्थ रित्तिएपछि जनतालाई कष्ट हुन्छ तर नेपाली कांग्रेसमा पुगेको वातावरण बन्थे र वि.स. २००५ साल सुवर्ण शमशेरले नेपाल गणतन्त्र कांग्रेस आफ्नो नेतृत्वमा स्थापना गरे । दुई पार्टी भएपछि नेपाली कांग्रेस पार्टी कमजोर भयो । अन्तमा वी.पी को दुरखर्शिताले गर्दा वि.स. २००६ सालमा एकीकरण भएर नेपाली कांग्रेस बनेपछि वि.स. २००७ सालदेखि २०१५ सालको आम निर्वाच्न भयो । आम निर्वाचनबाट नेपाली कांग्रेसले अत्यधिक मतले विजय भयो । दुई तिहाईको सरकार गठन भयो ।

जननिर्वाचित सरकारको नेतृत्व वी.पी कोइराले गरेका थिए । उनी प्रधानमन्त्री भए पनि मन्त्रीहरुले प्रभावकारी कार्य गर्ने गरेनन् । वि.स. २०१७ साल पुस १ गते राजा महेन्द्रले राजसत्ता हातमा लिए र नेपाली कांग्रेसको सरकारलाई अपदस्त गरियो । जननिर्वाचित प्रधानमन्त्री वी.पी कोइराला, नेता गणेशमान श्रेष्ठ र कृष्णप्रसाद भट्टराईलाई जेल हालियो यिनीहरुलार्ए पुग्न सुन्दरीजल गृहको निर्माण गरियो । वि.स. २०१७ साल पुसदेखि २०२५ सालको वी.पी कोइरालाद्वारा लिखित जेल डायरी महत्वपूर्ण छ ।

आफ्नो लामो समयको जेल यात्रा पछि उनी प्रवासी जीवन भारतमा बिताए । त्यसपछि मेलमिलापको नीति लिएर नेपाल फर्केपछि प्रजातन्त्रको लडाई लड्न छोड्नु हुन्न भन्ने सन्देश पार्टीमा ल्याए । वि.स. २०४५ चैत्र २६ गते जनआन्दोलनको आधारमा प्रतिनिध सभा पुनःस्थापना चएपछि दिनहरु बित्दै गए । वि.स. २०२४ को जनआन्दोलनले गहित सरकारबाट सुन्दरीजलको जेल गृहलाई वी.पी संग्राहलय बनायो । नेताहरुको कद र मान बढाएको हो । वी.पीका विचारमा समाजवादमा प्रजातन्त्र फर्कन सक्छ भन्ने थियो । उनको विचारलाई नेपाली कांग्रेसका नेताहरु पालन गरेका छैनन् । समाजवादी धारणा बसालेका पनि छैनन् । उनीहरुमा वी.पी का विचार पनि हैनन् । वी.पी को विचारमा समाजवादको लक्ष्य समानता हो तर मै खाउ मै लाउ भन्ने भावना बढ्दो छ । सर्वे भवन्तु सुखिन, सवेै भया विरामयको भावना छैन । संस्थापक रुपमा हेर्दा चरित्रवान पाउन धेरै कठिन छ भन्छन् नेपाली कांग्रेसका चरित्रवान कार्यकर्ताहरु ।

वी.पीको विचारको समाजवादको व्याख्या फरक–फरक धारणा छ तर उनको विचार र समाजवादको व्याख्याकार परीक्षा नेपालमा जुम्लाका नेपाली कांग्रेसका नेता भीमप्रसाद थिए । उनको निधन भइसकेको छ । अहिले सुर्खेतका नेपाली कांग्रेसका नेता दुर्गा केशर खनाल हुनुहुन्छ । उहाँले मान यथार्थ चित्रण गरेर वी.पी को समाजवादका व्याख्या गर्न सक्नुहुन्छ । अन्य नेताहरुले वी.पी को विचार र समाजवादको व्याख्या गरेको पाइन्न । निर्वाचनका समयमा जनतासँग मत संकलन गर्न समाजवादको झलक झल्काउँछन् । जो अवसरवादी छन् । गणतन्त्रलाई अहिले लोकतन्त्र भन्छन् । वीपीको समाजवादलाई हेर्दा पनि धेरै समाजवादी देशका राष्ट्र पुस्तकहरुसँग भेटघाट गरेर आफूले पनि गरेको पाइन्छ । जसमा जर्मनका बास्त, भारतको मोहनदास बरमन्ध गात्री, दोनका मोओसेसँग भेट गरेर समाजवादका सम्बन्धमा छलफल गरेका थिए । वीपीले भन्थे समाजवाद धेरै थरीका छन् ।

पूँजीवादी, समावाद, साम्यवादी, समाजवाद, व्यवहारिक समाजपादको मिश्रण ने उनले प्रतिपाद गरेको समाजवाद थियो । उनले भन्थे– प्रजातन्त्रमा साम्यवाद थियो भने हो नागरिकले रुचाउने समाजवाद बन्ने स्वरुप देखाएका थिए । उनले समाजवादमा व्यावहारिक समाजको रुपान्तरणलाई साम्यवादी मुलुक चीनले देखाएको समाजवादबाट देशको विकास गर्न लागिेको भनेका थिए तर समाजवाद के हो ? थाहा भएन नेताहरुलाई ।