व्यवस्था फेरियो, अवस्था फेरिएन

विजय जि.एम. देश चुनावमय अवस्थामा छ । मौसम चिसो छ तर चुनावको सरगर्मी भने हवाट्टै बढेको छ । गाउँघरदेखि सहर बजारसम्म चुनावी आँकलनको बारेमा चर्चापरिचर्चा छ । राजनीतिक दलका नेता … Read More

सफा पहिरनमा लुकेको कालो नियत

के.पी.सुवेदी एकथरि मानिस आफूले राम्रो काम गरेर देखाउनुभन्दा अरुको दोष औल्याएर बुद्धिमान बन्ने दौडमा व्यस्त हुने गर्छन् । यस्ता मानिसले अरुबाट केही सिक्नुपर्छ भन्नेसम्म पनि हेक्का राख्दैनन् या ढोङ गर्छन् … Read More

डायरी : निश्चल मन र सहयोगी हात

विनोद पाख्रेल २०७८ बैशाख ११ गते आज समयमै सुरु गरेँ । आकासको एउटा भाग लालीमाले रँगिएको छ । सायद सूर्य आउने तयारी हो । आकाशमा बादल पनि धेरै ठाउँमा छ … Read More

गठबन्धनले खोसेको छनोटको अधिकार

भुवन पोख्रेल मतदाताको दिन नजिकिँदै छ । प्रतिस्पर्धी दलहरुका चुनावी घोषणाहरु सार्वजनिक भइरहेका छन् । सूचना र प्रविधिको पहुँचका कारण प्रायः सबैका घोषणापत्र कम्प्यूटरमा खोजेर पढ्न सकिन्छ, कतै धाउनु पर्दैन … Read More

थिति र बेथितिभित्रको राजनीतिक गतिशीलता

नारायणप्रसाद श्रेष्ठ एकता र सद्भावको पर्याय भएर रहेको मानव जीवनको सहज गतिशीलता नै समाज विकासको मूल आधार मानिन्छ । जाति, धर्म, र संस्कृतिमा विविधता भएर पनि एकताको सूत्रमा बाँधिएर सहअस्तित्वको … Read More

पार्टीको घोषणापत्र, उसैले देखेको बन्दसत्र

मधुसूदन सुवेदी चुनावको मुखैमा आएर जनताका अगाडि देखाउने भाट–बेइमानीको पुलिन्दा नै आजको चुनावी घोषणपत्र हो । घोषणापत्र केका लागि ? घोषणापत्र कसका लागि ? घोषणापत्र किन र घोषणपत्र कहिले ? … Read More

राष्ट्रियताको पक्षमा राजनीति गर्ने कि ?

भूपेन्द्र सुवेदी नेपालको संविधान २०७२ले नेपालको स्वतन्त्रता, सार्बभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्बभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गर्दै राष्ट्रिय हित, लोकतन्त्र र … Read More

वैदेशिक रोजगारीले पठनपाठनमा पारेको प्रभाव

विजय जि.एम. वैदेशिक रोजगारमा जाने नेपालीको संख्या दिन प्रतिदिन उकालो लागिरहेको छ । वैदेशिक रोजगार कार्यालयअनुसार हाल दैनिक २८ सय जनाको श्रम स्वीकृति जारी भएको छ । गत आर्थिक वर्ष … Read More

सत्ता स्वार्थले महँगिएको चुनाव

के.पी. सुवेदी नयाँसंविधान बनेपछि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो आम निर्वाचन यही आउँदो मंसिर ४ गते हुन गइरहेको छ । निर्वाचनमा उम्मेदवार हुनेहरुले करिब एक महिनाअघि उम्मेदवारी दिएका थिए … Read More

मोडिँदै गरेको राजनीतिक यात्रा

नारायणप्रसाद श्रेष्ठ नेपाल र नेपालीको स्वतन्त्र अस्तित्व कायम गरी विश्वरंगमञ्चमा नेपालको गरिमामय प्रतिष्ठा कायम गर्दै अघि बढ्ने उत्तम विकल्प राजनीति हो । राजनीतिक सुझबुझबाट नै राष्ट्र र राष्ट्रियताको पहिचान विश्व … Read More

घोषणापत्रका फेहरिस्त जनपक्षीय कि जनप्रिय

भुवन पोख्रेल लोकतन्त्रमा जनता नै जनार्दन हुन् । यस व्यवस्थामा मात्रै विकल्प सहितको छनोटको व्यवस्था र अधिकार सुनिश्चित हुन्छ । कसलाई चुन्ने र कसलाई नचुन्ने भन्ने अधिकार पनि नागरिकमा निहित … Read More

किसानले के पाए, के गुमाए ?

युवराज शर्मा नेपाली राजनीतिज्ञले नेपाललाई कृषिप्रधान देश भन्छन् तर किसानका लागि गणतन्त्रमा भेदभावको वातावरण बन्यो । वास्तविक किसानहरु उपेक्षित भए भने खेतीपाती नगर्नेवर्गलाई किसान भनियो र राहतका योजनाहरु उपलब्ध गराइयो … Read More

भोट हालौँ रोजेर, सक्षम व्यक्ति खोजेर

नारायणप्रसाद श्रेष्ठ नेपाल र नेपालीका अस्तित्व विश्वभूमण्डलमा सम्मानित भएर परिचित भएको छ । नेपालीको स्वाभिमान र धीरताले शृंगारिएको सुन्दर बगैँचा नेपाल हो । यहाँको विविध विशेषता, वर्ग, जात, धर्म र … Read More

जलबायु परिवर्तनले परेको असर

भूपेन्द्र सुवेदी पर्यावरणका अंशियार हामी जिम्मेवारी कति छौ ? स्वच्छ हावाविना हाम्रो जीवन कसरी बचाउँछौ ? अदम्य साहस अनि उल्लाहासहरु तोडेर । नजानु है तिमी टाढा जन्मभूमि छोडेर । हरपल, … Read More

न उत्सव,न पर्व

के.पी सुवेदी प्रतिनिधि सभाको निर्वाचन र प्रदेश सभाको निर्वाचनमा दलहरुको र स्वतन्त्र उम्मेदवारको उम्मेदवारी निर्वाचन आयोगले दर्ता गरेर सदर तथा बदर ऐन नियमानुसार प्रक्रिया टुङ्ग्याइसकेको छ । अबका दिन करिब … Read More

परिस्थिति र राजनीतिक निर्णय

विनोद पोख्रेल २०७८ बैशाख ५ गते अलि ढिलो भयो । त्यो एक्लो चरोसँग भेट त भएको हो तर अहिले उ मेरो नजिक छैन । शनिवार र आइतवार निद्रा राम्ररी प¥यो … Read More

नेपालको राजनीति संकटमा फस्यो

युवराज शर्मा नेपाल सानो देश भए पनि प्राकृतिक सम्पदाको धनी देश हो । यसको उत्तरमा विशाल हिमाल पर्वतीय शृंखलाहरु छन् । विश्वको उच्च हिमछादित सगरमाथा छ । साथै विश्वमा दोस्रो … Read More

दलीय अकर्मण्यताको विद्रोह स्वतन्त्र उम्मेदवारी

भुवन पोख्रेल स्वतन्त्र शब्दको अर्थ अरुको अधीन वा बन्धनमा नरही स्वयम् सोच विचार गरी काम गर्न पाउने, स्वाधीन हो । वर्तमान राजनीतिक परिदृश्यमा सबैभन्दा बढ्दा चर्चित शब्द स्वतन्त्र हो । … Read More

उच्च शिक्षाका लागि विदेशिनेको लस्कर

विजय जिएम नेपालमा ११ वटा विश्वविद्यालय छन् । हजारौँ क्याम्पस छन् । प्राविधिक शिक्षालयको कमी पनि छैन् तर शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखामा विदेश पढ्न जानका लािग ‘नो अब्जेक्सन … Read More

बृद्ध भत्ता खाऊ, बालुवाटार जाऊ

मधुसूदन सुवेदी यतिबेला नेपाली राजनीतिक आकाशमा केन्द्रीय निर्वाचन तथा प्रदेशको निर्वाचन आएको छ । आइरहेको छ र जताततै यसकै प्रसंग चलेको छ । नेपाली राजनीतिक आकासमा दलीय कुरा गर्दा व्यवस्थाको … Read More

मौसम र राजनीतिको चपेटामा पर्वहरु

भुपेन्द्र सुवेदी फुल्दैछौ तिमी के दिम म तिमीलाई शुभकामना मैले बगैचाको अबस्था रुखो र अँध्यारो भएको छ एैले । तिमीले देखिरहेकी छौ तिम्रो संरक्षकको अबस्था । मालीहरु घरमै नमिलेर लडेका … Read More